निर्वाचित कार्यसमितिलाई शपथ तथा पदभार ग्रहण आईतबार गरिने

पिपलबाेट संवाददाता


कोहलपुर उद्योग वाणिज्य संघका नव निर्वाचित हरुलाई शपथ ग्रहण तथा पदभार ग्रहण आईतबार हुने भएको छ ।
फागुन २२ गते भएको कोहलपुर उद्योग बाणिज्य संघको ९औं अधिवेशन निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले शपथ ग्रहन गराउने र निर्वतमान कार्यसमितिले पदभार गराउने कार्यक्रम रहेको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारी वताए ।
कार्यक्रमा उद्योग बाणिज्य महासंघका लुम्विनि प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन हुने अधिकारीले वताए ।
कार्यक्रम कोहलपुरमा रहेको होटल म्याक्सका राखिएको जानकारी गराएका छन् । निर्वाचन वाट लक्ष्मण राज पौडेलका समुह वाट १९ र बिष्णु प्रसाद खनालको समुह सह कोषाध्यक्ष १, १ बस्तुगत सदस्य र १ खुल्ला सदस्य विजय भएका छन् । निर्वाचितको आगामि कार्यकाल तिन वर्षको रहेको छ ।

२९ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech