गत राति देखि परेको अविरल बर्षा कारण कोहलपुरमा केहि टोल डुवानमा

पिपलबाेट संवाददाता


गत राति देखि परेको अविरल बर्षा कारण कोहलपुर नगरपालिकाका विभिन्न ठाँउहरु डुवानमा परेका छन् ।
कोहलपुर नगरपालिका वडा नं. १४ डिठापुरमा २४ घर डुवानमा परेको वडा नं. १४ का वडा अध्यक्ष टेकचन हरिजनले वताए । केहि मानवीय क्षेती नभएपनि स्थानियको घरमा पानि परेको उनले वताए ।

 

पानिको उचित निकास नहुनाले यस्तो काखको समस्या प्रत्येक वर्ष आउने हरिजनले वताए । यसको दिर्घकालीन समाधानको लागी नगरपालिकाले वजेट जिनियोजन गर्नु पर्ने भएतापनि आफुले पटक पटक माग गर्दा समेत वजेट विनियोजन नहुदा समस्या आउने गरेको वताए । यस्तै कोहलपुर नगरपालिका वडा नंं ५ मा पनि केहि घरमा डुवानमा परेको स्थानियले वताएका छन् । नालाहरु सफा नहुनले पानि घरमा पसेको स्थानियले वताए ।

 

७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech