नेकपा एमालेमा ३० वर्ष लामो राजनितीक जिवन व्यतिथ गरेका शिक्षाप्रेमी स्व. हरि प्रशाद रावतका कान्छा छोरा यम बहादुर रावत लगाएतको टोली शनिबार नेकपा एमाले परित्याक गरी लोकतान्त्रिक पाटि नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।
रावत संगै कोहलपुर नगरपालिका वडा नं. ९ निबासी नन्दराम चौधरी पनि नेकपा एमाले परित्याक गरी नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । पाटि प्रवेस गराउदै नेपाली केन्द्रिय सदस्य डा. गोपाल दहितले नेपालि काँग्रेस भन्ने पाटी एउटा साझा फुलबारी भएकोले यसमा सवैको आत्म सम्मान हुने वताए । नेपालमा नेपालि काँग्रेस बाहेको विकल्प समेत नरहेको दावि गरे । नव प्रवेसीहरुलाई नेपालि काँग्रेसको साधारण सदस्यता प्रदान गरेका चौधरीले गरेका थिए ।
सोहि पाटी प्रवेस कार्यक्रमा नव प्रवेसी तथा शिक्षा प्रेमी यम बहादुर रावतले नेकपा एमालेमा लामो समय देखि आफु ईमान्दार साथ काम गर्दै आएतापनि अहिले नेकपा एमालेमा देखिएको अस्तव्यस्त राजनितिवाट मुलुकले निकास नपाउने भएकाले आफुले लोकतान्त्रिक पाटि रोजेको रावतले वताए । उनले भने आफु कुनै पनि सर्त नराखी निस्वार्थ भवनाले नेपालि काँग्रेस प्रवेस गरेको वताए ।