नेपाली काँग्रेस कोहलपुर वडा नं. १०ले दहि चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस कोहलपुर वडा नं. १०ले आफ्ना नेता कार्यकतालाई असारको १५को अवसर पारेको दहि चिउरा खुवाएको हो ।
कार्यक्रमा कोहलपुर नगर सभापति बलराम शर्मा ,नेपाली काँँग्रेसका अग्रज नेतानारायण प्रसाद सिग्देल ,नगर सचिव भुम वहादुर भण्डारी , वडा नं. १० का वडा अध्यक्ष निम वहादुर चलाउने , ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य बिरेन्द्र कुमार शाह , नेपालि काँग्रेस जिल्ला सदस्य गौरा भट्टराई ,महा समिति सदस्य मिना सिग्देल , वडा नं. १०का वडा सभापति ओम प्रकास वर्णवाल , विपि कोईराला नेतृत्व विकास युवा मञ्च नेपालका बाँके अध्यक्ष भिम प्रसाद पौडेल नगर पुर्व सह सचिव सचिव सनत रेग्मी ,सन्तोस पौडेल, उप सभापति मेघनाथ भट्टराई लगाएतको सहभागिता रहेको थियो ।
कोहलपुर नगर क्षेत्रका नेता कार्यकताहरुको सहभागिता रहेको सचिव रेग्मीले वताए ।