नेपाल–भारत मैत्री संघको वरिष्ठ महिला उपाध्यमा शर्मा मनोनित

पिपलबाेट संवाददाता


नेपाल – भारत मैत्रिक संघ को केन्द्रिय वरिष्ठ महिला उपाध्यक्षमा शुष्मा शर्मा मनोनित भएकी छन् ।
नेपाल भारत मैत्रीक संघको २०७७ चैतको ७ र ८ गते नेपालगन्जमा सम्पन्न भएको राष्ट्रिय साधारण सभा तथा अधिवेशन वाट केन्द्रिय समिति निर्वाचीत भएका थिए । निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष भएका शौलेन्द्र मोहन झा सह अध्यक्षमा मनोनित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा. तुल वहादुर साउद मनोनित भएका छन् । भने महासचिवमा उमेश सिंह , सचिवमा अरुण कुमार पाण्डे , केन्द्रिय महिला सदस्यमा रमारानी वैश्य मनोनित भएकी छन् । यसैगरी नेपालगन्ज वरिष्ठ एंवम् सफल उद्योगपती रतन कुमार टण्डनलाई नेपाल–भारत मैत्रीसंघको सह सल्लहाकारमा मनोनित भएका छन् ।

१८ श्रावण २०७८ मा प्रकाशित
Nabintech