कोहलपुर नगरपालिकामा नेपाल निजामती कर्मचारी युनियन स्थानिय तह प्राथमिक कमिटि गठन भएको छ । यसको अध्यक्षमा कोहलपुर नगरपालिका समाजिक विकास शाखा प्रमुख हरि बहादुर वलीको नेतृत्वमा १३ सदस्य समिति गठन भएको छ । जसको उपाध्यक्षमा कोहलपुर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी , उपाध्यक्ष समावेशीमा घटना शाह , सचिवमा बखत बहादुर कार्की ,कोषाध्यक्षमा लोकेन्द्र बहादुर बुढा , सदस्यहरुमा तिलक आचार्य , दामोदर शर्मा , तारा भण्डारी , गोविन्द रोकाय भुपेश खत्री , लसिराम नेपाली , नमुना पाण्डे र प्रकाश खत्री रहेको कमिटि गठन भएको छ ।कमिटिको पहिलो बैठकले प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित बैठक बस्ने निर्णय समेत गरेको थियो ।
३० भाद्र २०७८ मा प्रकाशित