नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मत गणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । आइतबार राति निर्वाचन समितिले खुला केन्द्रीय सदस्यतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो ।
पार्टीको विधानमा खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । तर, ३५ सिटका लागि ९९ जनाको उमेदवारी परेको थियो ।
यस्तो छ, अन्तिम मत परिणाम :
४ पुष २०७८ मा प्रकाशित