रहेनन् वर्णवाल हामी माझ

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं. १०का वडा सदस्य तथा नेपाली काँग्रेस कोहलपुरका नेता ओम प्रकाश वर्णवाल को हृदय घातका कारण निधन भएको छ । कोहलपुर नगरपालिका वडा नं. १०का वडा सदस्य वर्णवाल को जन्म वि.स. १०१७ साल पौष १४ गते भएको थियो । भने उनको मृत्यू २०७८ पौष ५ गते बेलुका ४ः३० मा भएको थियो ।उनको निधनले नेपाली कांग्रेसले एक जुधारु, कर्मठ र इमान्दार नेता गुमाएको छ ।
कोहलपुर नगरपालिकामा सवै भन्दा लगनशील सदस्यको यस्तो दुःखत खवर पाउदा आफु नि शव्द भएको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले वताए । उनको आज विहान ८ वज्ये अन्तिम श्रदान्जलीको लागी उनको निवास कोहलपुर १० रामनगरमा राखिने र ८ः३० वज्ये कोहलपुर नगरपालिका वडा नं.१०को कार्यालयमा लगिने छ । त्यसपछि ९ः०० कोहलपुर नगरपालिकामा श्रदान्जली दिएर ९ः३०मा अन्तिम दाह संस्कारको लागी अगैया घाट लगिने कोहलपुर वडा १०का अध्यक्ष निम वहादुर चलाउनेले वताए ।

६ पुष २०७८ मा प्रकाशित
Nabintech