छातीको रौंका अचम्मको फेशन ! (तस्विरहरू)

राम्रो देखिन पुरुष विभिन्न हेयरस्टाइल अपनाउने गर्दछन् । तर इन्टरनेटमा छातीको रौंको अचम्मको फेसन देख्न पाइन्छ । छातीको रौंलाई विभिन्न डिजाइन र ट्रिमिङ गरेर सोसल मिडियामा फोटो अपलोड गरिरहेका छन् । कसैले छातीको रौंलाई ट्रिमिङ गरेर जुँगाको आकार दिएका छन् भने कतिले ब्रा ।

तस्विरहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *