जाजरकोट काँग्रेस नेता बेदराज सिंह घाईते

नेपाली काँग्रेस जाजरकोटका यूवा नेता बेदराज सिंह घाईते भएका छन् । नेता सिंह बारेकोटबाट खलंगा आउने क्रममा बारेकोटमै लडेर घाईते भएका छन् । घाईते सिंहको अहिले नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भईरहेको छ । जाजरकोट काँग्रेस यूवा नेता सिंहको देब्रे खुट्टा दुई ठाउँ भाँचिएको छ । नेता सिंहको अप्ररेशन सफल भएको नेपाल तरुण दल जाजरकोटका अध्यक्ष लोकेन्द्र थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *