काङ्ग्रेसको प्राङ्गणमा प्रचण्डको कार्यक्रम

 

नेपाली काङ्ग्रेस कोहलपुर नगरपालिका वडा नम्बर ६ को सम्पर्क कार्यालय उद्घाटन भए पछि सोही ठाउँमा प्रचण्ड को कार्यक्रम राखेको भन्दै नेपाली काङ्ग्रेस कोहलपुर नगर कार्य समितिले बिरोध जानयाको छ । नेपाली काङ्ग्रेस कोहलपुर नगर कार्य समितिका सचीव भुम भण्डारीले प्रेस विग्यप्ती निकालेर प्रचार प्रसार कार्यालय नजिक कार्यक्रम गर्नु गलत भएको भन्दै बिरोध जानयका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *